काठमाण्डौ । सोमबारदेखि संघीय संसदको बजेट अधिवेशन सुरु भएको छ । सोमबार अपरान्ह बसेको संघीय संसदको प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पढेर सुनाएसँगै संघीय संसदको बजेट अधिवेशन सुरु भएको हो । सभामुखले संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकको कारबाही आरम्भ भएको जानकारी गराउदै पत्र पढेर सुनाउनुभएको थियो । बैठकमा अहिले…