मायादेवी अनलाइन, वाणगंगा । प्रदेश ५ उद्योग पर्यटन तथा वातावरण मन्त्री लिला गिरीले संक्रमणको बीचमा पार्टी स्थापना भएकाले चुनौती मोल्न पार्टीका नेता कार्यकर्ता पछि पर्न नहुने बताउनु भएको छ । नेकपा बाणगंगा नगर कमिटिले आयोजना गरेको नेकपा पार्टी स्थापना तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्थापना देखि नै पार्टी बिभिन्न समस्या र चुनौतिसंग भिज्दै…