२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

सञ्चारमन्त्री भन्छन्, ‘यो बर्ष श्रमजिवि पत्रकारका लागि सुखद’

मायादेवी अनलाइन, बुद्धभूमि । सरकारका प्रवक्ता एवं सुचना सन्चार मन्त्री गोकुल बास्कोटाले बर्तमान सरकारले एकपछि अर्को भष्ट्रचारीलाई नियन्त्रणमा लिएर कार्रवाही अगाडी बढाएको बताउनुभयो । नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाद्धारा सोमबार अपराह्न गोरुसिंगेमा आयोजित नयाँ वर्षको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । पछिल्लो समय ललिता निवास लगायत ५ सय बढि भष्टचारीलाइ…