बुटवल । जितगढी विजय उत्सव दिवसमा सहभागी हुन आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। बुटवलमा अंग्रेज सेनालाई पराजित गरिएको गढीका रूपमा रहेको जितगढी किल्लामा आयोजित विजय उत्सव दिवसमा प्रमुख अतिथिको रूपमा भाषण गरिहरेका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाइएको हो। मञ्चमा भाषण गर्दै ओलीले जितगढी किल्लाको महत्वको बारेमा बोलीरहेका थिए। सोही समयमा सुरक्षाकर्मीको…