२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा रेल ल्याउने योजना हावादारी होइन, जिम्मेवार सपना होः कांग्रेसका प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा रेल ल्याउने योजना हावादारी नभएको बताएका छन्। उनले नेपालमा रेल ल्याउने योजना जिम्मेवार सपना भएको पनि बताए। प्रधानमन्त्री केपी ओलीले भनेझैं रेल छिट्टै नआए पनि रेल ल्याउने योजना हावादारी भने नभएको उनको भनाइ छ। पोखरामा शनिबार भएको एक कार्यक्रममा शर्माले रेल ल्याउने योजना कांग्रेसले घोषणापत्रमै उल्लेख गरेकोसमेत…