पोखरा । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको तेस्रो राष्ट्रिय सम्मेलन पोखरामा बिहिबारदेखि पोखरामा सुरु हुँदैछ। शुक्रबारसम्म चल्ने सम्मेलनका लागि कांग्रेस जिल्ला कोषाध्यक्ष पोखरामा भेला भएको राष्ट्रिय कार्यसमितिका अध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए। सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले बिहान ११ बजे तय भएको छ। सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइरालालगायत केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहने…