२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

विप्लवलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको छः गृहमन्त्री थापा

पोखरा । गृहमन्त्री रामबहादुर थापाले भूमिगत गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास भइरहेको बताएका छन। गण्डकी प्रदेशमा शनिबारदेखि जारी दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले आइतबार पत्रकारहरूसँग कुरा गर्दै विप्लव समूह शान्ति, सुरक्षा र विकासका निम्ती बाधक भएको उल्लेख गर्दै उनीहरूलाई राजनीतिको मूलधारमा ल्याउने प्रयास…