२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

राप्रपाको स्वाभिमान यात्रा आज उपत्यका प्रवेश गर्ने

काठमाडौं । राप्रपा नेपालले गत फागुन १५ गते ताप्लेजुङमा शुभारम्भ गरेको ’मेची(महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ आज काठमाडौं आइपुग्दैछ। हिन्दु राष्ट्रको पुनर्स्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयताबारे राष्ट्रिय जनमत संग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई…