१५ भदौ २०८३, सोमबार | Mon Aug 31 2026

जनताको पक्षमा काम गर्न नेकपा नेता थापाको आग्रह

सलिम अन्सारी, प्युठान । नेकपाका केन्द्रीय सदस्य सुर्य थापाले जनताको हितमा काम गर्न जनप्रतिनिधीहरुलाई आग्रह गरेका  छन । नेकपा प्युठानले बिजुवारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जननिर्बा्चित प्रतिनिधिहरुले  जनताको मन जित्ने गरि काम गर्न नसके एकता पनि बलियो नहुने धारणा राखे । उनले भने, “तपाईहरुले गरेको कामको आधारमा पार्टी बलियो वा…