गुल्मी । नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५ ले गुल्मीबाट प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । जिल्लाको सदरमुकाम तम्घासमा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । गुल्मीबाट सुरु गरिएको प्रशिक्षण कार्यक्रम प्रदेश नम्बर ५ का सबै जिल्ला सदरमुकाममा कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रमहरु गरिने नयाँ शक्ति पार्टी नेपाल पार्टी गुल्मीका जिल्ला इन्चार्ज पंकज…