काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टीको आजको लागि बोलाइएको सचिवालय बैठक फेरि सरेको छ । आवश्यक तयारी नभएको भन्दै आजको वैठक २७ असोज बिहान ८ बजेका लागि सारिएको जनाइएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो । सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले…