पार्वती पाण्डे, कपिलवस्तु । राष्ट्रिय गौरवका योजनाहरु तिलौराकोट, जगदिशपुर ताल लगायतका योजनाहरुलाई मुख्य प्राथमिकतामा राखि कार्यान्वयनमा ल्याउन नेकपा एमाले जिल्ला कमिटि कपिलवस्तुले सरकार सँग जोडदार माग गरेको छ । मदन आश्रित स्मृति भवन तौलिहवामा बसेको पार्टि सचिवालयको वैठकले उक्त कुराको निर्णय गरेको हो । त्यस्तै गरि जिल्लाका ६ नगरपालिका र ४ गाउँपालिकाका स्थानीय तहहरुमा विकास…