१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

नयाँ शक्ति छाडेका केशव दाहाल विवेकशील साझामा छिरे

मायादेवी अनलाइन, काठमाडौं । नयाँ शक्तिका नेता केशव दाहाल विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । गत १० वर्षदेखि वैकल्पिक राजनीतिको अभियान चलाउँदै आएका तथा गत दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल उक्त पार्टी परित्याग गरि विवेकशील साझा पार्टीको उच्च नेतृत्वमा संलग्न भएका हुन्। उनले “जति प्रयत्न गरे पनि नयाँ…