२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

०५१ फागुनपछि जन्मेका मात्र स्ववियु उम्मेदवार

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले स्ववियु निर्वाचनसम्बन्धी आचारसंहिता तयार गरेको छ । ५ चैतका लागि घोषणा गरेको स्ववियु निर्वाचनमा २७ फागुनमा उम्मेदवारी दर्ता भएमा २८ फागुन ०५१ र त्यसपछि जन्मेकाले मात्र उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् । यो मस्यौदा त्रिवि कार्यकारी परिषद्बाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ । समितिले तयार गरेको मस्यौदामा…