२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० फागुनमा

काठमाडौं ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । सो पार्टीको आइतवार सम्पन्न केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिनाभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो । प्रवक्ता खतिवडाले भने, ‘संगठनलाई सुदृढीकरण गर्नका लागि हामीले अबको जेठ महिना सम्मका लागि…