काठमाडौं । यूईएफए च्याम्पियनस लिग फुटबल अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा आज इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रेन्च क्लब पीएसजीबीच प्रतिस्पर्धा हुँदैछ ।सिटी र पीएसजीबीचको खेल सिटीको मैदानमा इतिहाद स्टेडियममा हुनेछ । सिटी र पीएसजीबीचको खेल राति १२-४५ बजे सुरु हुनेछ । आज सिटी घरेलु मैदानमा पीएसजीलाई हराएर फाइनल पुग्न चाहन्छ । सिटीलाई पहिलो लेगमा बनाएको…