२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

सिटीको संघर्षपूर्ण जितमा टोरेसको ह्याट्रिक

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ ।शुक्रबार राति भएको खेलमा सिटीले न्युकासल युनाईटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।फेरान टोरेसले ह्याट्रिक गरेपछि सिटीले पुनरागमन जित निकालेको हो । खेलको २५ औं मिनेटमा इमिल क्राफ्थले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।तर,३९ औं मिनेटमा जोआ कान्सेलोले गोल गर्दै सिटीलाई…