एजेन्सी ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड अर्थात् बीसीसीआईले आईसीसी विश्व टेस्ट च्याम्पियनशिपको फाइनल र इङ्ग्ल्यान्डसँगको पाँच टेस्ट खेलका लागि भारतीय टोलीको घोषणा गरेको छ । भारतीय टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् भने उपकप्तान अजिन्क्य रहाणेलाई तोकिएको छ । रोहित शर्मा टोलीमा अटाएका छन् भने शिखर धवर टोली बाहिर छन् । यस्तो छ भारतीय टोली– विराट कोहली,…