एजेन्सी ।पोर्चुगलले उपहार गोलबाट विश्वकप फुटबल छनौट चरणमा विजयी सुरुवात गरेको छ । युरोपेली क्षेत्रको छनौट चरण अन्तर्गत आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पोर्चुगलले बुधबार राति अजरबैजानलाई १–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा ३७ औँ मिनेटमा अजरबैजानका माक्सिम मेडभेडेभले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो । क्रिष्टियानो…