२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

विश्वकप छनोटमा इङ्ग्ल्याण्डको लगातार जित

एजेन्सी ।कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको युरोपेली क्षेत्रको छनोट खेलमा इङ्ग्ल्याण्डले लगातार जित निकालेको छ । गएराति भएको खेलमा पोल्याण्डलाई २–१ गोल अन्तरले हराउँदै इङ्ग्ल्याण्डले ९ अंक जोडेको छ । समूह ’आई’मा रहेको इङ्ग्ल्याण्ड शीर्ष स्थानमा छ । यस्तै, विश्वकप छनोट खेलमा गएराति नै भएका अरु खेलमा अर्मानिया, नर्थ म्याक्याडोनिया, आइल्याण्ड, स्पेन, इटली,…