२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

आइपिएल सुरुः मुम्बईमाथि बैंगलोरको जित, पटेलले लिए ५ विकेट

एजेन्सी ।१४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसंग मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ ।शुक्रबार राती आईपीएलको उद्घाटन खेलमा बैंगलोरले मुम्बईलाई २ विकेटले पराजित गरेको हो ।मुम्बईले दिएको १ सय ६० रनको लक्ष्य बैंगलोरले २० ओभरमा ८ विकेट गुमाउँदै पुरा ग¥यो ।बैंगलोरका लागि एवी डेवीलियर्सले सर्वाधिक ४८ रन…