१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

रियल मड्रिड पुग्यो च्याम्पियन्स लिगको अन्तिम ८ मा

काठमाडौं ।स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा पुगेको छ ।अन्तिम १६ को दोस्रो लेग अन्तर्गत मंगलबार राति भएको दोस्रो लेगमा एट्लान्टालाई ३–१ ले पराजित गरेको रियल मड्रिड समग्रमा ४–१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो ।अवे मैदानमा भएको पहिलो लेगमा रियल मड्रिड १–० ले विजयी भएको थियो । मंगलबार राति घरेलु मैदानमा…