२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

युरोपा लिगः स्पर्स, आर्सनल विजयी, युनाइटेड रोकियो

एजेन्सी ।ह्यारी केनको दुई गोलको मद्दतले क्रोएसियन टोली डाइनामो जाग्रेबलाई हराउँदै टोटनहम हटस्पर्सले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । खेलको २५ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाएका केनले ७० औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरेका थिए । केनले टोलीका लागि यो सिजन सबै प्रतियोगितामा २६ गोल गरेका छन् । यद्यपि, खेलको अन्त्यतिर…