मायादेवी अनलाइन, चारनम्बर ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा आइतबार (आज)बाट बाणगंगामा मेयर कप फुटवल हुँदै छ । नगरपालिकाको आयोजना र बाणगंगा स्पोर्टस् एण्ड वेलफेयर सोसाइटीको संचालनमा मेयर कप हुन लागेको हो । शनिबार पत्रकार सम्मेलन गरी टाइसिट पनि सार्वजनिक गरिएको छ । प्रतियोगितामा ११ वटा वडाले भाग लिने छन् । प्रतियोगिताका विजेताले नगद ९० हजार, शिल्ड, मेडल…