२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

इंग्लिस प्रिमियर लिगः एभर्टनलाई महत्वपूर्ण जित

एजेन्सी ।इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष चारमा रहँदै आउँदो सिजनको च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावना एभर्टनले जीवित राखेको छ । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा घरेलु टोली एभर्टनले साउथह्याम्पटनमाथि १–० को जित दर्ता गरेको हो । नवौँ मिनेटमा रिचार्लिसनले गरेको गोल नै एभर्टनको जितका लागि निर्णायक साबित भयो । जितपछि सातौँ स्थानको…