मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा फागुन ७ गते (आउँदो शुक्रबार) देखि खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । नगरको वडा नम्बर १ बुङचीमा रहेको सिद्धार्थ खेल मैदानमा ‘प्रथम सुर्योदय खुला नकआउट फुटवल’ प्रतियोगिता हुन लागेको हो । स्थानीय सूर्योदय सामाजिक विकास संस्थाको आयोजनामा हुने प्रतियोगितामा कपिलवस्तुसहित लुम्बिनी प्रदेशका बिभिन्न १२ टोलीले भाग लिने…