२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

फ्रेन्च लिग वानः पिएसजीको घरेलु मैदानमा लज्जास्पद हार

एजेन्सी ।फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साबिक विजेता पिएसजी मोनाकोसँग २–० ले पराजित भएको हो । भ्रमण टोली मोनाकोका लागि छैठौँ मिनेटमा डिओप तथा ५१ औँ मिनेटमा मारिपानले गोल गरेका हुन् । पिएसजीको प्रशिक्षकका रुपमा माउरिसिओ पोकेतिनोको यो दोस्रो हार…