एजेन्सी ।साबिक विजेता युभेन्टस यो सिजन उपाधि होडमा बलियो रुपमा प्रस्तुत भइरहेको इन्टर मिलानसँग पराजित भएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा इन्टर मिलानले युभेन्टसलाई २–० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानको जितमा अटुरो भिडाल र निकोलो बारेलाले गोल गरे । भिडालले १२ औँ मिनेटमा…