२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

उरुग्वेका खेलाडीले गरे काभानीमाथिको प्रतिबन्ध फिर्ता लिन माग

एजेन्सी ।उरुग्वेको खेलाडी युनियनले एडिन्सन काभानीमाथि लागेको तीन खेलको प्रतिबन्ध फिर्ता लिन माग गरेको छ । बेलायतको फुटबल एसोसिएशनले सामाजिक सञ्जालमा केही अवस्थामा अपमानजनक अर्थ लाग्ने स्पेनिस ‘फ्रेज’ पोस्ट गरेका कारण उनीमाथि तीन खेलको प्रतिबन्ध लगाएको छ । म्यानचेस्टर युनाइटेडका काभानीमाथि लागेको प्रतिबन्ध हटाउन उरुग्वेको खेलाडी युनियनले माग गरेको हो । यस्तै उनले एक लाख…