२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

स्पेनिस ला लिगाः एथ्लेटिको मड्रिडले रियलसंगको दुरी बढायो

एजेन्सी ।स्पेनिस ला लिगाका फुटबलमा लिडर एथ्लेटिको मड्रिडले अग्रता बढाएको छ । मंगलबार राति घरेलु मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लालाई २–० ले पराजित गरेको हो । एथ्लेटिकोलाई जिताउन १७ औँ मिनेटमा एन्जल कोरिया र ७६ औँ मिनेटमा साउल निगुएजले गोल गरेका हुन् । जितपछि शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १६ खेलबाट ४१ अंक भएको छ…