२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

रियल म्याड्रिडले गर्‍यो शीर्ष टिम एट्लेटिकोसँग अंक बराबरी

एजेन्सी ।स्पेनिस ला लिगामा रियल म्याड्रिड विजयी भएको छ। रियलले बुधबार भएको खेलमा ग्रानडालाई २-० गोलले पराजित गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ मिनेटमा रियलले अग्रता लियो । रियलका लागि कासेमिरोलले गोल गरे। उनलाई गोल गर्न एसेन्सियोले पास उपलब्ध गराए । दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रियलले अग्रता दोब्बर पारेको…