१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

फुटबलको बन्द प्रशिक्षणबाट बिमलसहित १४ खेलाडी बाहिरिए

काठमाडौँ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो। राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिए। बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना,…