एजेन्सी । इटालियन सिरी ए फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा शीर्ष स्थानको एसी मिलान रोमासँग बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा एसी मिलान ३(३ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट एक एक गोल भएकोमा दोस्रो हाफमा दुवै टिमले दुई दुई गोल गरेको हो । एसी मिलानका लागि दोस्रो मिनेटमा…