२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

चेन्नईको इतिहासकै खराब प्रर्दशन, मुम्बईसंग १० विकेटले पराजित

एजेन्सी । इतिहासकै खराब प्रर्दशन गरेको चेन्नई सुपर किंग्स मुम्बई इन्डियन्ससंग १० विकेटले पराजित भएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल) को ४१ औं खेलमा साविक विजेता मुम्बईसंग चेन्नई १० विकेटले पराजित भएको छ । चेन्नईलाई १० विकेटले पराजित गर्दै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय १५ रनको सामान्य विजयी…