२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

आईपीएलः आज पञ्जाबविरुद्ध मौका पाउने सन्दीपको झिनो आशा !

काठमाडौं । यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले आज आफ्नो १० औँ म्याच खेल्दै छ । दिल्लीले १० औँ म्याच किंग्स इलावेन पञ्जाबविरुद्ध खेल्न लागेको हो । पञ्जाब र दिल्लीबीचको खेल साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ९ खेलमध्ये २ म्याचमा मात्र हारको सामना गरेको छ । दिल्ली १४ अंकका…