२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

आईपीएलः पन्जाबसँग बैंगलोरको लजास्पद हार

काठमाडौं । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ । बिहीबार भएको खेलमा पन्जाबले बैंगलोरलाई ९७ रन फराकिलो अन्तरले हराएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाबले दिएको २०७ रनको लक्ष्य पछएको बैंगलोरले १७ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १०९ रन…