एजेन्सी । युभेन्टसले लिगका तीन खेल बाँकी हुँदै उपाधि जित्ने मौका गुमाएको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा युडिनेससँग २-१ ले पराजत भएर युभेन्टस उपाधि जित्नबाट चुकेको हो । उसले अब लिगका बाँकी तीन मध्ये एक खेल जितेमा लगातार नवौँ पटक उपाधि पक्का गर्ने छ । बिहीबार राति घरेलु मैदानमा…