एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजले फरवार्ड करिम बेन्जिमा विश्वकै उत्कृष्ट खेलाडी भएको बताएका छन् । स्पेनिस रेडियोसँग कुरा गर्दै अध्यक्ष परेजले बेन्जिमा उत्कृष्ट खेलाडी भएको र उनी बालोन डीुओरका हकदार भएको बताए । ुबेन्जिमाले बालोन डीुओर जित्न सक्छन । मैले यस वर्ष उनी जस्तो अन्य खेलाडी देखेको छैन, परेजले…