२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

आईपीएल ट्वान्टी ट्वान्टी क्रिकेट यूएईमा गर्न भारतको स्वीकृति

एजेन्सी । भारत सरकारले इन्डियन प्रिमियर लिग (आईपीएल) यूएईमा आयोजना गर्नका लागि अनुमति दिएको छ । आईपीएलको गभर्निङ बडीले भारत सरकारबाट यूएईमा आईपीएल आयोजनाका लागि अनुमति पाएको हो । सरकारको अनुमति पाएसँगै १३ औं संस्करणको आईपीएल यूएईमा हुने पक्का भएको छ । यसअघि भारतीय क्रिकेट नियन्त्रण बोर्डले यूईमा आईपीएल गर्ने जनाएको थियो । तर भारत…