२६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026

एक खेल जिते रियल मड्रिडको उपाधि पक्का

एजेन्सी । रियल मड्रिडले अब मात्रै एक जित निकाले स्पेनिस ला लिगा फुटबलको उपाधि जित्ने छ । लिग अन्तर्गत सोमबार राति भएको खेलमा ग्रानाडालाई २–१ ले पराजित गरेसँगै रियल मड्रिड उपाधिको एक जित पर पुगेको हो । अवे मैदानमा भएको खेलमा पहिलो हाफमा गरेको दुई गोलको सहयोगमा रियल मड्रिडले जित निकालेको हो। उसका लागि फेर्ल्याण्ड…