२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

राखेपको सदस्य सचिवमा पुनः सिलवाल

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल नियूक्त भएका छन् । सिलवाललाई सोमबार मन्त्रिपरिषदले पुनः सदस्यसचिवमा नियूक्त गरेको हो। यस्तै परिषदको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् । यसअघि सदस्यसचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । निवर्तमान सदस्य सचिव सिलवाल, नेपाली राष्ट्रिय महिला भलिबल टिमकी पूर्वकप्तान अञ्जु श्रेष्ठ र भलिबल…