२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

फिलिक्स चम्किए, एट्लेटिकोको शानदार जीत

एजेन्सी । जोआओ फिलिक्स चम्किएको खेलमा एट्लेटिको मड्रिडले ओसासुनामाथि शानदार जित निकालेको छ । बुधबार राति पोर्चुगलका फरवार्ड फिलिक्सले दुई गोल गरेको खेलमा एट्लेटिकोले ५–० को शानदार जित निकालेको हो । २० बर्षिया पोर्चुगलका फरवार्ड कीर्तिमानी १ सय १३ मिलियन पाउण्ड सहित बेन्फिकाबाट गत जुलाईमा स्पेन आएका थिए । एट्लेटिकोका तीन गोल खेलको अन्तिम ११…