एजेन्सी । शीर्ष लिगको उपाधिका लागि लिभरपुलको ३० वर्षको पर्खाई समाप्त भएको छ । लिभरपुलले यो सिजनको इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि उचाल्ने पक्का भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २-१ ले पराजित भएपछि लिभरपुलले उपाधि पक्का गरेको हो । जर्गेन क्लोप्पको टिमलाई उपाधिका लागि मात्रै एक…