एजेन्सी । क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा युभेन्ट्सले सिरि ए फुटबलमा सहज जित निकालेको छ ।कोरोना महामारीपछि सिरि एमा युभेन्ट्सले आफ्नो पहिलो खेलमा तालिकाको बीचमा रहेको बेलोग्नालाई २–० गोल अन्तरले हराएको हो । पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ ।रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै…