एजेन्सी । बार्सिलोनाका मुख्य प्रशिक्षक सेटेनले आफ्ना सुपरस्टार कप्तान लियोनल मेस्सी मालोर्काको सामना गर्न तयार रहेको बताएका छन् । प्रशिक्षक सेटेनले कप्तान मेस्सीको फिटनेसलाई लिएर प्रतिक्रिया दिँदै मालोर्काविरुद्ध खेल्न तयार रहेको बताएका हुन् । कोरोना भाइरसपछि प्रशिक्षणमा फर्किएको बार्सिलोनाको टोलीमा मेस्सी समावेश थिएनन् । उनी सोमबारदेखि टोलीको समूहिक प्रशिक्षणमा फर्किएका थिए । बार्सिलोनाले शनिबार मालोर्काविरुद्ध…