एजेन्सी । लियोनल मेस्सीको गोल गरेको खेलमा बार्सिलोनाले ला लिगामा सहज जित निकालेको छ । शनिबार भएको खेलमा बार्सिलोनाले मालोर्कालाई ४–० गोल अन्तरले हराएको हो ।खेलको दोस्रो मिनेटमा अर्तुरो भिडालको हेड गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । ३७ औं मिनेटमा मार्टिन ब्रेथवेटले बार्सिलोनाको जर्सीमा पहिलो गोल गरे ।जोर्डी अल्बाले ७९ औ मिनेटमा बार्सिलोनालाई ३–० को…