२५ असार २०८३, बिहिबार | Fri Jul 10 2026

वार्नर भित्र्याउन किन चाहन्छ चेल्सी ?

एजेन्सी । प्रिमियर लिग क्लब चेल्सी पल्छिल्लो समय लिगमा केही राम्रो लयमा छ । हाल चेल्सीलाई टिममा एउटा स्कोररको खाँचो छ । त्यस्तै अवस्थामा चेल्सीले पछिल्लो समय जर्मन स्टार टिमो वार्नरलाई अनुबन्धन गर्न खोजिरहेको छ । वार्नरलाई प्रिमियर लिग क्लब लिभरपुलले पनि अनुबन्ध गर्न खोजिरहेको थियो । तर, वार्नर अनुबन्धको कुरामा चेल्सी अघि देखिएको छ…