२४ असार २०८३, बुधबार | Thu Jul 9 2026

सान्चोको नयाँ रेकर्ड

एजेन्सी । जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्डका खेलाडी जोर्डान सान्चोले नयाँ रेकर्ड राखेका छन् । उनले युरोपिनय लिगमा एकै सिजन १६ गोल र १६ असिस्ट पूरा गर्ने खेलाडीका रूपमा नयाँ रेकर्ड राखेका हुन् । कोरोना भाइरसको महामारीकाबीचमा सुरुआत भएको जर्मन बुन्डेस लिगा अन्तर्गत पाडेरब्रोनविरुद्धको खलमा उनले ह्याट्रिक गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनी…