एजेन्सी । गत महिना फ्रान्सका प्रधानमन्त्री एडुअर्ड फिलिप्पेले कोरोना भाइरस महामारीका कारण सेप्टेम्बरसम्म कुनै पनि खेलकुद प्रतियोगिता गर्न अनुमति नदिने घोषणा गरेपछि लिग वान स्थगित भएको थियो । लिग स्थगित भएपछि तालिकाको शीर्षस्थानमा रहेको पीएसजीलाई च्याम्पियन घोषणा गरेको थियो । तर, लिग कमिटीको त्यो निर्णयबाट धेरै क्लब सन्तुष्ट देखिएका थिएनन् । फ्रान्सेली लिग वान लियोनका…