एजेन्सी । प्रिमियर लिग क्लब आर्सनलका मुख्य प्रशिक्षक अर्टेटाले कोरोना संक्रमण हुँदाको आफ्नो तीतो अनुभव सुनाएका छन् । हाल अर्टेटाले आफू पूर्ण रूपमा ठीक भइसकेको पनि बताएका छन् । अर्टेटालाई मार्च १३ मा कोरोनाको संक्रमण देखिएको थियो । त्यसपछि उनी एक साताअघि मात्र अस्पतालबाट घर फर्किएका थिए । “म पूर्ण रुपमा निको भएको अहिले अनुभव…